काठमाडौँ । आज राजधानी काठमाडौँमा सम्पन्न प्रगतिशील बुद्धिजीवीहरुको भेलाले नेपाल प्रगतिशील बुद्धिजीवी संघको केन्द्रिय तदर्थ समिति गठन गरेको छ । नेपालको समसामयिक राजनीतिक अवस्था, कम्युनिष्ट आन्दोलनमा देखिएका चुनौतीहरू तथा आगामी रणनीतिहरूबारे व्यापक छलफल भएको उक्त...